SHARE
बिजनेस पाना · सोमबार १२ साउन २०८२ ०२:३८ PM · 1 मिनेट पढाइ

लक्ष्मी सनराइज क्यापिटलको खुलामुखी फण्डद्वारा लाभांश घोषणा

लक्ष्मी सनराइज क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेको छ। लक्ष्मी सनराइज बैंक  कोष प्रबर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “शुभ लक्ष्मी कोष” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना