बन्दमुखी म्युचुअल फण्ड मध्ये लाभांश घोषणा गर्नेमा पहिलो बन्यो लक्ष्मी सनराइज
बन्दमुखी सामुहिक लगानी कोष योजना मध्ये लाभांश घोषणा गर्नेमा लक्ष्मी सनराइज पहिलो बनेको छ। लक्ष्मी सनराइज क्यापिटलले आज सनराइज ब्लु चिप फण्ड र लक्ष्मी भ्यालु फण्ड २ को लाभांश घोषणा गरेको हो।
