SHARE
बिजनेस पाना · आइबार​ १३ बैशाख २०८३ ०३:४४ AM · 1 मिनेट पढाइ

बिपी राजमार्ग अझै अवरुद्ध

शनिबार अपरान्हको भिषण वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्ग खुलाउन समय लाग्ने भएको छ । आइतबार पनि पानी परिरहेको र शनिबारै धेरै स्थानमा डाइभर्सन बगाएकाले राजमार्ग अहिलेसम्म पूर्णरुपमा अवरुद्ध छ । शनिबार दिउँसो ४ बजेबाट बन्द रहेको राजमार्ग खुलाउन अझै समय लाग्ने काभ्रे प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना