SHARE
बिजनेस पाना · आइबार​ १३ बैशाख २०८३ ०३:५२ AM · 1 मिनेट पढाइ

ज्योति विकास बैंकको नाफा बढ्यो

ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिना सम्ममा बैंकले ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना