सुनचाँदीको भाउ बढ्यो
आज आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९६ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार २ रुपैयाँमा कारोबार भइरहेको छ ।