SHARE
बिजनेस पाना · आइबार​ १३ बैशाख २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

बूढानीलकण्ठ हेरिटेजले एकैवर्ष गर्‍यो साढे २३ करोडको कारोबार

बूढानीलकण्ठस्थित पाँचतारे ‘लेमन ट्री प्रिमियर’ (बूढानीलकण्ठ हेरिटेज) ले एकै वर्ष साढे २३ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो । सन् २०१८ मा दर्ता भएको बूढानीलकण्ठ हेरिटेज नाममा कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना