SHARE
बिजनेस पाना · आइबार​ १३ बैशाख २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

एसईईको नतिजा बैशाख अन्तिम हप्ताभित्र सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बैशाख महिनामै सार्वजनिक गर्ने भएको छ । बोर्डले बैशाख महिनाको अन्तिम सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षणको काम लगभग सकिएको छ र अहिले परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना