उद्योगी व्यवसायीलाई थुन्ने नभई आर्थिक जरिवानाको प्रबन्ध गर्न माग
नेपालको अर्थतन्त्र अहिले सुस्त गतिमा हिँडिरहेको छ । निजी क्षेत्रको लगानी घट्दो छ, रोजगारी सिर्जना अपेक्षाअनुसार हुन सकेको छैन र राजस्व संकलनमा पनि दबाब देखिएको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य राखेकेमा हालसम्म ९ खर्ब १२ अर्ब मात्रै संकलन भएको छ ।
