SHARE
बिजनेस पाना · आइबार​ १३ बैशाख २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान दिने सरकारको तयारी

सरकराले ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान दिने कार्ययोजना तयार पारेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको  “ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३” मा २०९२/९३ सम्ममा विद्युत माग वृद्धिको लागि एलपी ग्यासमा दिईदै आएको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान दिने उल्लेख छ। यो कार्यको जिम्मेवारी उद्योग मन्त्रालयलाई दिइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना