SHARE
बिजनेस पाना · शुक्रबार​ ११ बैशाख २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

गोल्छा पक्राउबारे नाइमाले भन्यो, ‘राज्यले संवेदनशीलता अपनाओस्’

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले उद्योगपति शेखर गोल्छाको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएको छ । नाइमाले निजी क्षेत्रको मनोबल उच्च राख्ने, विश्वासको वातावरण सुदृढ गर्ने तथा उद्यमशीलताको निरन्तरता कायम राख्ने दिशामा राज्यले निजी क्षेत्रको योगदानलाई उचित रूपमा स्वीकार गरी सोहीअनुसार व्यवहार र नीतिगत सन्देश दिनु आवश्यक रहेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना