SHARE
बिजनेस पाना · शुक्रबार​ ११ बैशाख २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

जो धितोपत्र बोर्डको अध्यक्षको लागि चर्चामा छन्

सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नाम सिफारिस गर्न सिफारिस समिति गठन गरिसकेको छ। वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका डा.गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय सदस्य र  धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञको रुपमा भुवन कुमार दाहाल रहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना