SHARE
बिजनेस पाना · शुक्रबार​ ११ बैशाख २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

११०० मा आईपीओ ल्याउन खोजेको नर्भिक हस्पिटललाई QII ले सोधे डेढ दर्जन बढी प्रश्न

बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने तयारी गरेको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आज शुक्रबार रोडशो (छलफल) कार्यक्रम सम्पन्न गरेको छ । आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक रहेको लक्ष्मी सन्राइज क्यापिटलको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना