SHARE
बिजनेस पाना · शनिबार १२ बैशाख २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

बिपी राजमार्ग बन्द

बिपी राजमार्ग बन्द भएको छ । काभ्रे जिल्लामा ठूलो पानी परेका कारण राजमार्ग तत्कालका लागि बन्द गरिएको प्रहरीले जनाएको छ । काभ्रे प्रहरीका अनुसार राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना