SHARE
बिजनेस पाना · शनिबार १२ बैशाख २०८३ ११:४० AM · 1 मिनेट पढाइ

काठमाडौँका सुकुम्बासी बस्ती खाली

सरकारले काठमाडौँका सुकुम्बासी बस्ती खाली गराएको छ । थापाथली, सिनामंगल, गैरीगाउँ लगायतका स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराइएको हो । अतिक्रमण गरी निर्माण गरिएका घरटहरा डोजर लगाएर हटाइएको हो । शनिबार बिहानदेखि बस्तीमा डोजर चलाइएको थियो भने बिहिबार र शुक्रबार नै सामान निकालेर ओसार्न माइकिङ गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना