SHARE
बिजनेस पाना · बुधबार ९ बैशाख २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको पहिचान र विकास गर्ने उद्देश्यसहित आफ्नो राष्ट्रिय प्रतिभा खोज कार्यक्रम ‘बीट द स्पीड – सिजन ३’ को औपचारिक घोषणा गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना