SHARE
बिजनेस पाना · बुधबार ९ बैशाख २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा बढाएपछि यातायात सेवा प्रदायकले विद्युतीय सवारी साधनमा पनि बढेको भाडा लिन थालेका छन् । ईभी गाडीले पनि इन्धन गाडीकै अनुसारको भाडा लिन थालेको गुनासो बढेपछि यातायात व्यवस्था विभागले कारबाहीको चेतावनी दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना