SHARE
बिजनेस पाना · बुधबार ९ बैशाख २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ । सोमबारबाट सुरु हुने परीक्षामा देशभरीबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुँदैछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना