SHARE
बिजनेस पाना · बुधबार ९ बैशाख २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक स्तरबाट आफूले शेयरमा लगानी गरेको विषयमा प्रश्न उठेको भन्दै उनले राजीनामा दिएका हुन् । उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थ नबाँझियोस् भनेर आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना