SHARE
बिजनेस पाना · बुधबार ९ बैशाख २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएका छन्।  दुवै कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) सँग सम्झौता गरेका हुन्। यति ब्रुअरीले २०८१ कार्तिक ५ नेप्सेसँग सम्झौता गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना