SHARE
बिजनेस पाना · बुधबार ९ बैशाख २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले वैशाख ११ गते शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीले चैत्र २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ८० हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना