SHARE
बिजनेस पाना · बुधबार ९ बैशाख २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

विवादको गाँठो फुकाउने कसरतसहित महासंघको बैठक जारी, निवर्तमान अध्यक्ष गोल्छा अनुपस्थित

नेपाल उद्योग वाणिज्य महासंघको बैठक अहिले जारी छ । अपरान्ह १ बजेदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकमा अहिले केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । कार्यकारिणी समितिको १६औँ बैठकमा १८ वस्तुगत संघहरुको सदस्यता खारेजी पश्चात उत्पन्न विवादको विषयमा छलफल भइरहेको छ । सदस्यता समितिका सभापतिसमेत रहेका निवर्तमान अध्यक्ष शेखर गोल्छा भने आजको बैठकमा उपस्थित छैनन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना