SHARE
बिजनेस पाना · बुधबार ९ बैशाख २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपतिले २०८३ साल वैशाख १७ गते बिहीबारका दिनको २ बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान गरेका हुन् ।  मन्त्रिपरिषद्को वैशाख ८ गतेको बैठकले अधिवेशन आह्वानको लागि सिफारिस गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना