SHARE
बिजनेस पाना · मङगलबार ८ बैशाख २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने, तीन वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने, र विभिन्न नियुक्तिको निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना