SHARE
बिजनेस पाना · मङगलबार ८ बैशाख २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये २ वटा मात्रै निर्माणमा, अर्थमन्त्रीले भने ‘लाजै मर्दो भयो’

लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठक अर्थ मन्त्रालयमा सम्पन्न भएको छ । मङ्गलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समितिको बैठक बसेको हो । बैठकमा अर्थमन्त्री वाग्लेले लगानी स्वीकृत भएको ५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानू लाजै मर्दो भएको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना