SHARE
बिजनेस पाना · शुक्रबार​ ४ बैशाख २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

सेबोन अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष शन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले अर्थ मन्त्रालयमा राजीनामा बुझाएका हुन् । उनले शुक्रबार साँझको बोर्ड बैठकमा सदस्यहरुसँग आफूले राजीनामा बुझाएको जानकारी गराएका थिए । आजको बोर्ड बैठक श्रेष्ठको बिदाई भेट जस्तो बनेको बोर्डका एक सदस्यले बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना