एलएस अटोको नयाँ ईभी ‘एल इ भी एक्स’ नेपालमा, मूल्य कति ?
एलएस अटोको नेपालस्थित आयातकर्ता ब्लु कर्पोरेशन प्रा.लि. ले नयाँ ईभी नेपाल भित्र्याएको छ । कम्पनीले ज्ञानेश्वरमा नयाँ शोरुम उद्घाटनसँगै नयाँ ईभी पनि सार्वजनिक गरेको हो । विगत १ वर्षदेखि एल इ भी ०१ मोडेल बिक्रि गर्दै आइरहेको कम्पनीले एल इ भी एक्स लन्च गरेको हो ।
