SHARE
बिजनेस पाना · सोमबार ३० चैत २०८२ ११:३४ AM · 1 मिनेट पढाइ

एमालेको अखिलदेखि ऋषि धमलाको रिपोर्टस क्लब सम्मले भाडा नतिरेपछि कार्यालयमा ताला

समाजकल्याण परिषदलाई वर्षौदेखि भाडा नतिर्ने विभिन्न संघ संस्थाका कार्यालयमा तालाबन्दी गरिएको छ । वर्षौंदेखि भृकुटीमण्डपस्थित परिषदका संरचना प्रयोग गरेर पनि भाडा नतिर्ने संघ संस्था तथा व्यवसायमा ताला लगाइएको हो । भाडा नतिर्नेमा एमाले निकट अनेरास्ववियुको कार्यालयदेखि ऋषि धमलाको रिपोर्टस क्लबसम्म छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना