SHARE
बिजनेस पाना · सोमबार ३० चैत २०८२ ०१:१६ PM · 1 मिनेट पढाइ

ऊर्जा मन्त्रालयमा श्रेष्ठको दुई साता: नीतिगत सुधारमा जोड, ४ हजारभन्दा बढी गुनासो सम्बोधन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड दिएका छन्।  पदभार सम्हालेको पहिलो दुई साता (चैत्र १३ देखि ३०) को अवधिमा मन्त्रालयले विभिन्न संरचनात्मक र नीतिगत पहल अघि बढाएको छ । मन्त्रालयले कामको प्रभावकारिता बढाउन ‘डेलिभरी मा आधारित शासन प्रणाली’ लागू गर्ने दिशामा कदम चालेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना