सकारात्मक ऊर्जा र जागरण पैदा गराउने संकल्प बोकेका दुर्गाप्रसाद सुवेदी
बिग्रियो, भत्यिको, केही छैन, सकियो भन्ने जस्ता नकारात्मक चिन्तनलाई चिर्दै व्यक्तिमा सकारात्मक ऊर्जा पैदा गर्न सक्नु नेतृत्वको गुण हो । साथै, आफ्नो हित त सबैले सोच्छन् नै । तर सबैको हित र राम्रो सोच्नु अर्को गुण हो । यस्ता कयन गुणहरुले भरिएका पात्र हुन् दुर्गाप्रसाद सुवेदी ।
