SHARE
बिजनेस पाना · मङगलबार १७ चैत २०८२ ०१:२२ PM · 1 मिनेट पढाइ

आईपीओ निष्काशनको अनुमति माग गर्दै पशुपति रिन्यूएबल्सले दियो आवेदन

पशुपति रिन्यूएबल्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले चैत्र १६ गते आवेदन दिएको हो। कम्पनीले १४ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना