SHARE
बिजनेस पाना · मङगलबार १७ चैत २०८२ ०४:४६ PM · 1 मिनेट पढाइ

भारतबाट ४१ रुपैयाँले बढेर आयो पेट्रोल, डिजेलमा ९४ रुपैयाँ

भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। आयल निगमका अनुसार भारतबाट डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि भएर आएको छ। भारतबाट पेट्रोलको मूल्य प्रति लिटर ४१.६० रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर ९४.९३ रुपैयाँ बढेर आएको निगमले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना