SHARE
बिजनेस पाना · शनिबार १४ चैत २०८२ ०२:१९ AM · 1 मिनेट पढाइ

पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

सरकारले पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । उनीहरुलाई आज शनिवार बिहानै प्रहरीले पक्राउ गरेको हो । ओलीलाई भक्तपुरको गुण्डुस्थित निवास र लेखकलाई उनको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको हो । पक्राउ गरेर अहिले दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना