SHARE
बिजनेस पाना · शनिबार १४ चैत २०८२ ०२:४७ AM · 1 मिनेट पढाइ

ओली र लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री गुरुङले भने ‘प्रतिशोध होइन, न्यायको सुरुवात हो’

गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पारे । “कानुनभन्दा माथि कोही छैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना