SHARE
बिजनेस पाना · शनिबार १४ चैत २०८२ ०४:२६ PM · 1 मिनेट पढाइ

यी हुन् शासकीय सुधारको लागि बालेन सरकारले गर्ने भनेका १०० काम (सूचीसहित)

सरकारले शासकीय सुधारका लागि गर्ने भनेका एक सय वटा कार्य योजना सार्वजनिक गरेको छ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले  शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय गरेको थियो । आज शनिवार ति सूची सार्वजनिक भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना