पासपोर्ट र लाईसेन्स घर घर मै पुर्याउने व्यवस्था १०० दिन भित्र गर्ने सरकारको घोषणा
सरकारले पासपोर्ट र लाईसेन्स घर घर मै पुर्याउने व्यवस्था १०० दिन भित्र गर्ने घोषणा गरेको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधारका लागि गर्ने भनेका एक सय वटा कार्य योजनामा यो विषय पनि समावेश गरिएको छ ।
