SHARE
गोरखापत्र · शुक्रबार​ ९ साउन २०८२ ०८:०४ PM · 1 मिनेट पढाइ

एक वर्षमा १७ हजार बढीको आँखा परीक्षण

चन्द्र पन्दाकताप्लेजुङ, साउन ९ गते। ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले सत्र हजार जना बढीको आँखा परीक्षण तथा उपचार गरेको छ।