SHARE
बिजनेस पाना · बिहीबार १२ चैत २०८२ १०:४७ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एपबाटै १ लाखसम्म ऋण लिन सकिने

राष्ट्रिय वाणिज्य बैंकले बैंकको मोबाइल एप RBB Digital Sansar बाट उपभोग गर्न सकिने गरी विकास गरिएको Digital Lending Product कार्यान्वयन गर्न र फोनलोन प्राइभेट लिमिटेड सँग सम्झौता गरेको छ । उक्त RBB Foneloan सेवा मार्फत् ग्राहकले बिना धितो, बिना कागजी प्रकृया, बैंकमा भौतिक उपस्थिति नजनाई हाललाई एक लाख रुपैयाँसम्मको कर्जा पाउनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना