SHARE
बिजनेस पाना · बिहीबार १२ चैत २०८२ ११:०० AM · 1 मिनेट पढाइ

वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु

वसन्त ऋतुको समयमा हिमाल आरोहण गर्न चाहनेलाई अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागले यस वर्षको वसन्त ऋतुको सिजनमा हिमाल आरोहण गर्न चाहनेलाई अनुमति दिन थालेको हो । विभागका अनुसार मार्च १ बाट अनुमति दिन सुरु गरिएकोमा बुधबार १० समूहका ८२ जनाले अनुमति पाइसकेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना