बालेन बने रास्वपा संसदीय दलको नेता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गरेको छ । बिहिबार अपरान्ह बसेको रास्वपा संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेता चयन भएका छन् । बैठकमा सभापति रवि लामिछानेले शाहलाई दलको नेता चयन गर्ने प्रस्ताव पेश गरेका थिए । सभापति लामिछानेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
