SHARE
बिजनेस पाना · बिहीबार १२ चैत २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

एडीबीले भन्यो, ‘मध्यपूर्वको तनावले एसियामा आर्थिक संकटको जोखिम बढ्न सक्छ’

एसियाली विकास बैंक (एडीबी)ले मध्यपूर्वको तनावले एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक वृद्धिदर र महँगीमा प्रभाव पर्ने उल्लेख गरेको छ । एडीबीको एक अध्ययनले मध्यपूर्वका देशमा चलिरहेको द्वन्दले विकासशील एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर सन् २०२६–२०२७ मा १.३ प्रतिशत बिन्दुसम्म घट्ने र मुद्रास्फीति ३.२ प्रतिशत बिन्दुसम्म बढ्ने देखाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना