SHARE
बिजनेस पाना · बिहीबार १२ चैत २०८२ ०२:४१ PM · 1 मिनेट पढाइ

नेप्सेमा सूर्यकुण्ड हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको शेयर सूचीकृत भएको छ । आज कम्पनीको ६८ लाख ९६ हजार ७ सय ४४ कित्ता शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएपछि आइतबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना