SHARE
बिजनेस पाना · बिहीबार १२ चैत २०८२ ०३:२४ PM · 1 मिनेट पढाइ

राष्ट्रको नाममा विदाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशिला कार्कीले के-के भनिन् ? (पूर्णपाठ)

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गरेकी छिन्। कठिन परिस्थितिमा चुनाव गराउने जिम्मेवारी पाएकी उनले सफलतापूर्वक चुनाव सम्पन्न गराएर आजबाट औपचारिक रुपमा विदा भएकी छिन् । भोलि शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्री नियुक्त हुँदै छन् । आफ्नो नेतृत्वमा चुनाव सम्पन्न गराएर प्रधानमन्त्री सुशिला कार्की विदा भएकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना