SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ साउन २०८२ ११:४७ AM · 1 मिनेट पढाइ

करेन्ट लागेर एक दम्पतीकाे मृत्यु

काठमाण्डु– करेन्ट लागेर सुर्खेतमा एक दम्पतीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पत्तीको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी