SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ साउन २०८२ ०१:०१ PM · 1 मिनेट पढाइ

नेपाल–भारत गृह सचिवस्तरीय बैठकबारे ब्रिफिङ : आपराधिक गतिविधि नियन्त्रणमा जोड दिइने

काठमाण्डु– गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत गृह सचिवस्तरीय बैठकबारे ब्रिफिङ गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव दुवाडी सहभागी भएको गत मंगलबार र बुधबार बसेको दुई दिने बैठकमा भएका छलफलबारे गृहका प्रवक्ता रामचन्द्र तिवारीले ब्रिफिङ गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी