SHARE
बिजनेस पाना · बुधबार ११ चैत २०८२ ०८:३१ AM · 1 मिनेट पढाइ

एनआईसी एशियाका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा छुट

एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धि सम्झौता भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना