SHARE
बिजनेस पाना · बुधबार ११ चैत २०८२ १०:०१ AM · 1 मिनेट पढाइ

बालेनले शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् । चैत १३ गते शुक्रबार अपरान्ह १२ः३४ बजे बालेनले पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना