SHARE
बिजनेस पाना · बुधबार ११ चैत २०८२ १०:३० AM · 1 मिनेट पढाइ

सिमेन्ट र डण्डीको भाउ बढ्यो

इजरायल र इरानबीच चर्किएको युद्धका कारण कच्चा पदार्थको आयातमा अवरोध भएको भन्दै उद्योगीहरुले निर्माण सामग्रीको भाउ बढाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार २५ दिन यता सिमेन्ट, डण्डी, बिटुमिन र प्लास्टिकजन्य उत्पादनको भाउ बढेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना