SHARE
बिजनेस पाना · बुधबार ११ चैत २०८२ १०:४९ AM · 1 मिनेट पढाइ

गाडी भाडा तत्काल नबढाए आफैँले बढाउने यातायात व्यवसायीको चेतावनी

यातयात व्यवसायीहरुले सरकारले तत्काल गाडी भाडा नबढाए आफैँले बढाउने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले तत्काल सार्वजनिक यातायातको भाडा समायोजन नगरे आफैँले बढाउने चेतावनी दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना