डेभलपमेण्ट बैँकर्स एशोसिएसनको २०औँ वार्षिक साधारणसभा सम्पन्न
डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान)को २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । एशोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण सभामा एशोसिएसनमा आवद्ध सदस्य विकास बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
