SHARE
बिजनेस पाना · बिहीबार ५ चैत २०८२ ०९:३९ AM · 1 मिनेट पढाइ

नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै युनिक्याम्पस ग्लोबल

नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै आएको युनिक्याम्पस ग्लोबलले २५ औँ वार्षिकोत्सवका अवसरमा शिक्षा क्षेत्रमा गरेको योगदानको स्मरण गरेको छ । सन् २००१ मा स्थापना भएको युनिक्याम्पस ग्लोबलले पछिल्लो साढे २ दशकमा विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्नुका साथै विश्वका विभिन्न विश्वविद्यालयहरूमा आंशिक तथा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सहजीकरण गर्दै आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना